Tag Archives: maoist economy

मान्छे मार्नु र मार्न लगाउनु जस्तो कायर काम अरु हुँदैन। किन पत्याउने त्यस्तो ब्यक्तिलाई?

कनकमणि दीक्षित

तथाकथित ‘जनयुद्ध’का शुत्रधार, राष्ट्रिय संरचना ध्वस्त पार्ने योजनाकार – ‘राष्ट्र पुनर्निर्माण’ को हाकिम बन्ने दौडधूपमा छन आजको दिन, देशी-बिदेशीको सहयोग जुराउँदै। नेपाली जनताको महा-अपहेलना ! झण्डै दुई दशक मुलुकलाई ‘डाईभर्जन’मा जाकेर सामजिक अग्रगमनमा भाँजो हाल्ने, रोजगारको संभावना ध्वस्त पारेर युवा बिदेशिने क्रमलाई बल दिने, संबिधान लेखनमा निरन्तर धावा बोल्ने, लोकतान्त्रिक राजनीती ध्वस्त पार्ने अभियानका नायक, द्वन्दकालको हत्यामा कारवाही हुन नदिने र पिडितको मनोभावनामा कुल्चने – उनै ब्यक्तिलाई ‘पोस्ट-माओबादी’ युगको Continue reading मान्छे मार्नु र मार्न लगाउनु जस्तो कायर काम अरु हुँदैन। किन पत्याउने त्यस्तो ब्यक्तिलाई?

Advertisements