Tag: maoist economy

  • मान्छे मार्नु र मार्न लगाउनु जस्तो कायर काम अरु हुँदैन। किन पत्याउने त्यस्तो ब्यक्तिलाई?

    कनकमणि दीक्षित तथाकथित ‘जनयुद्ध’का शुत्रधार, राष्ट्रिय संरचना ध्वस्त पार्ने योजनाकार – ‘राष्ट्र पुनर्निर्माण’ को हाकिम बन्ने दौडधूपमा छन आजको दिन, देशी-बिदेशीको सहयोग जुराउँदै। नेपाली जनताको महा-अपहेलना ! झण्डै दुई दशक मुलुकलाई ‘डाईभर्जन’मा जाकेर सामजिक अग्रगमनमा भाँजो हाल्ने, रोजगारको संभावना ध्वस्त पारेर युवा बिदेशिने क्रमलाई बल दिने, संबिधान लेखनमा निरन्तर धावा बोल्ने, लोकतान्त्रिक राजनीती ध्वस्त पार्ने…