Blogathon- नेपालका समस्याहरूमा छलफल (सन्दर्भ- गोविन्द केसीको आन्दोलन)

tistung deurali

Blogathon

आउने २ हप्तामा डा गोविन्द केसीको आन्दोलन र यो प्रकरणसँग सम्बन्धित नेपालका समस्याहरुको बारे ब्लग लेख्नुहोस् । धेरै लामो हैन, ५००-८०० शब्दमा । मोबाइलमा २-३ पटक scroll गर्दा र डेस्कटपमा एक scroll मा पढ्न सकिने लम्बाइको ब्लग लेख्नुहोस् । आफ्नो ब्लगको link ट्वीटरमा share गर्नुहोस्, वा यो ब्लगमा कमेण्टको रुपमा लेख्नुहोस् । ट्वीटरमा छलफल गरेर केहिथप गर्नुपर्ने लागे आफ्नै ब्लगमा कमेण्टको रुपमा राख्नुहोस् । २ हप्तापछी यसरी लेखिएका ब्लगहरु समेटेर एउटा वेवसाइटमा प्रकाशन गरिनेछ ।

कृपया विषयमा रहेर लेख्ने प्रयास गर्नुहोस्, थाहा भइसकेका कुरामा धेरै भुमिका नबाँध्नुहोस् । तर्क र तथ्यमा ध्यान दिनुहोस् । तर्क गर्ने स्थापित सभ्य तरिका अपनाउनुहोस् ।

यस किसिमका blogathon ले छलफललाई अरु बढाउने र राम्रो बनाउन सघाउने विश्वास छ । पहिलो ब्लगाथन पछि कमीकमजोरीहरू सुधारेर अरू यस किसिमका छलफल गर्दै गरौँला ।

कारण र प्रेरणा

ट्वीटरमा बहसको परिधि अलि सानो र अप्ठेरो लाग्छ । पत्रिकाहरूका आफ्नै सिमीतता र वाध्यता छन् । हामीहरू बोल्ने सजिलो…

View original post 281 more words


Posted

in

by

Tags:

Comments

One response to “Blogathon- नेपालका समस्याहरूमा छलफल (सन्दर्भ- गोविन्द केसीको आन्दोलन)”

  1. psychoterapeutki Avatar

    It’s an remarkable post designed fߋr аll the
    internet visitors; they will oƅtain benefit from it I am sure.