Gagan Thapa
Posted
in
by
Tags:
Comments
2 responses to “Gagan Thapa”
-
Gagan dada Jay nepal u r actually my reason 2 b myself congress so make ur views clear & do act 2 make ur comand strong in our party. Dada after 10 years we will take ur position so u sud b president of our party as wel as primeminister of nepal we r ready die 4 this purpose.
-
गगन दाइ नमस्कार यबम जय नेपाल ,
सबैभन्दा पहिले: गगन दाइ लाई बधाई र स्वास्थ्य मन्त्रीको रूपमा सफल कार्यकालको शुभकामना।
गगन दाइ तपाई नेपाल को राजनीति अत्यन्त लोकप्रिय नेता हुनु हुन्छ| प्राय राजनीति भनेको, कुनै क्षेत्र मा केहि गर्न न सक्ने मान्छे ले मात्र गर्छन भन्ने अवधारण छ ,यसको विपरित तपाई पढ्न मा पनि राम्रो क्षमतावन हुनु हुन् थियो ,तपाई ले पढाई बाट पनि राम्रो केरियर बनाउन सक्नु हुन्थियो
घरमा पनि बुवा कर्मचारी ,अरु दाजु भाइ हरु पनि राजनीति मा सक्रिय थियनन ,तर पनि तपाई ले राजनीति को बाटो रोज्नु भयो ,अहिले सम्म राजनीति मा सफल हुनु भयो ,धेरै छोटो समय मा सभासद र अहिले मन्त्रि पनि बन्नु भयो| दाजी ,चाहे त्यो राजनीति मा होस ,समाज मा होस् ,जागिर (Professional Career) मा होस् ,राम्रो बन्न त कठिन हुन्छा नै ,त्यो भन्दा पनि कठिन राम्रो लाइ ,दिर्घ कालिन रुप मा बनाई राख्नु हुन्छ| त्यो ठुलो चुनौती हो ,यसको ज्वलन्त उदारण बाबुराम भट्टराई हुनुहुन्छा
दाइ मैले नेपाल को स्वस्थ सेवा मा सुधार का लागी केहि सुझाब दिन चाहन्छु|
२१ औ सताब्दी स्रोत साधन ले सम्पन्न समय भौतिक रुप मा मानिस हरु सुखी छन् |तर शारीरिक रुप मा मानिस हरु सुखी छैनन् ,कुनै न कुनै रोग ले ग्रसित छन् |अहिले समान्य मानिस को लागी उपाचार पद्धती महँगो छ ,यसको लागी स्वस्थ विमा को प्रावधान गर्नु आवश्यक छ|यो कुरा लागु गर्न सजिलो छ |
जस्तै भारत मा सरकारी तथा निजि क्षेत्र का कर्मचारी ले पाउने रकम केहि रकम स्वस्थ विमा को नाम मा एक वर्ष मा एक पटक काटिनछ,त्यहाँ विमा सम्बन्धि निजि कम्पनी लाइ त्यो रकम दिइनछ,
र कर्मचारी बिमारी हुदा लाग्ने खर्च बिमा कम्पनी ले दिनछ |यसको लागी बिमारी कम्तिमा एक दिन अस्पताल मा भर्ना हुनु पर्छ|म अहिले न्यु दिल्ली को आइ टि कम्पनी s/w engineer को रुप म जागिर गर्छु ,हाम्रो कम्पनी म पनि यो सुबिधा छ ,हाम्रो कम्पनी यसको लागी Paramount विमा कम्पनी संघ आबद्ध छ|
के यो कुरा हामी नेपाल का सरकारी कर्म चारी तथा निजि क्षेत्र ( निजि कम्पनी , निजी शैक्षिक संस्था) का कर्मचारी हरु मा पनि लागु गर्न सक्दैनौ?यसको लागी सरकार ले सबै निजि सस्था हरु मा कर्मचारी को स्वास्थ्य विमा अनिबार्य हुनु पर्ने नीति नियम बनाउन सक्छ|
अनि स्वास्थ्य भनेको ,पेसा भयका या न भयका सबै लाइ अनिबार्य छ , यसको लागी भारत मा यौटा कुरा लागु भयको छ ,कुनै पनि बैंक को खातावाला लाइ बैंक ले २ लाख को विमा अनिबार्य गरेको छ ,यसको लागी बैंक ले बार्षिक ३०-५० रुपया खाता वाला संघ एक वर्ष मा एक पटक लिन्छ ,के यो कुरा हामी नेपाल मा लागु गर्न सक्दैनौ त ?


Leave a reply to MIN Nyaupane Cancel reply