मरिचमान मरे तर म खुशी भईन

सुलभ खत्री यूडब्लूबी पाहुना ब्लग मरिचमान मरे । मैले सम्झें ०४६ सालको त्यो एक दिन जव म त्रिपुरेश्वर सडकमा खुबै जोसिदै ‘मरिचेलाई फाँसी दे’ भनि चिच्याएको थिएँ । मरिचमानको मृत्यु त म त्यतिबेलै अर्थात २३ बर्ष अघि नै चाहन्थें म । उनी बल्ल अाज मरे । तर म खुशी हुन सकिन । साह्रै दुखी भएरContinue reading “मरिचमान मरे तर म खुशी भईन”

नेपालमा जारी विचारको गुरिल्ला युद्ध

दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ क्लिके हुन्छ । डिल्लीराम सुवेदी बन्दुकविहीन गुरिल्ला हुन् । काठमाडौंको शिक्षा क्याम्पसबाट अंग्रेजीमा स्नातकोत्तर पास यी युवा कागजी मैदानमा कलमले युद्ध गरिरहेका छन् । उनको विपक्षमा छन्, कलमै बोकेका अर्काथरी गुरिल्लाहरू जो पाँच वर्षअघिसम्म हतियार पनि बोक्थे ।Continue reading “नेपालमा जारी विचारको गुरिल्ला युद्ध”

प्रधानमन्त्री बाबुराम भट्टराईका दुई पाटा

आजैको कान्तिपुरबाट: उपेन्द्र यादव उवाच दिनेश वाग्ले वाग्ले स्ट्रिट जर्नल यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा पढ्ने भए यहाँ क्लिके हुन्छ ।  मुस्ताङ् चढ्ने, कर्मचारी सरुवा नगर्ने, सरकारी खर्चबाट आफूलाई बधाई विज्ञापन रोक्ने निर्देशनसँगै सबैभन्दा महत्वपूर्ण, शान्ति प्रकृया टुङ्ग्याउन एकलव्य भएर लाग्ने प्रधानमन्त्री बाबुराम भट्टराईका भनाई र केही हदसम्म कामले थुप्रै जनतामाझ उनलाईContinue reading “प्रधानमन्त्री बाबुराम भट्टराईका दुई पाटा”