मरिचमान मरे तर म खुशी भईन

सुलभ खत्री यूडब्लूबी पाहुना ब्लग मरिचमान मरे । मैले सम्झें ०४६ सालको त्यो एक दिन जव म त्रिपुरेश्वर सडकमा खुबै जोसिदै ‘मरिचेलाई फाँसी दे’ भनि चिच्याएको थिएँ । मरिचमानको मृत्यु त म त्यतिबेलै अर्थात २३ बर्ष अघि नै चाहन्थें म । उनी बल्ल अाज मरे । तर म खुशी हुन सकिन । साह्रै दुखी भएरContinue reading “मरिचमान मरे तर म खुशी भईन”