मुलुकको भविष्य निर्णायक मोडमा !

प्रा. डा. मदन कुमार दाहाल

तराईमा सम्पूर्ण यातायात अवरूद्ध छ, जन-जीवन अत्यन्त कष्टप्रद र भयावह रहेको छ। सम्पूर्ण नेपालमा एक दिन बन्द-हडताल हुंदा अनुमानित कुल रू. ३ अर्व वरावरको आर्थिक क्षति हुन्छ।

11754255_867772586647069_1720834341450081552_nनेपालको संविधान, २०७२ जारी हुने पूर्व सन्ध्यामा केही दिन देखि संघीयताको नाउंमा जातीय र क्षेत्रीय राज्यको माग गर्दै तराईमा निरन्तर प्रदर्शन, भिडन्त, वन्द-हडताल, अशान्ती, हत्या-हिंशा र कर्फ्युको लहर चलेको छ। तराईमा सम्पूर्ण यातायात अवरूद्ध छ, जन-जीवन अत्यन्त कष्टप्रद र भयावह रहेको छ। सम्पूर्ण नेपालमा एक दिन बन्द-हडताल हुंदा अनुमानित कुल रू. ३ अर्व वरावरको आर्थिक क्षति हुन्छ। हालै सरकारको तर्फवाट दोश्रो पटक आन्दोलनकारीहरूसंग वार्ताको लागि पत्राचार गरिएको छ। Continue reading मुलुकको भविष्य निर्णायक मोडमा !

Advertisements