तेलको भाउ वढ्दा समिति गठन गर्ने संसद चिकित्सा क्षेत्रमा भएको भ्रष्टाचारवारे मौन वस्न मिल्दैन: गगन थापा

गगन थापा केहि दिनमा हामी संविधानको अन्तिम रुप दिदैछौं । संविधानका अक्षर मृत हुन्छन । संविधानका मृत अक्षरलाई कर्मले जीवन्त वनाउने हो । कर्म वदल्न निश्चित पद्दति चाहिन्छ । हामीले संविधानमा स्वास्थ्यको अधिकार नागरिकको मौलिक हकको रुपमा लेख्दै आएका छौं । यसलाई जीवन्त वनाउन निश्चित पद्दति चाहिन्छ नै । डा. गोविन्द के.सी.को अनसन त्यहि पद्दतिContinue reading “तेलको भाउ वढ्दा समिति गठन गर्ने संसद चिकित्सा क्षेत्रमा भएको भ्रष्टाचारवारे मौन वस्न मिल्दैन: गगन थापा”

मुलुकको भविष्य निर्णायक मोडमा !

प्रा. डा. मदन कुमार दाहाल तराईमा सम्पूर्ण यातायात अवरूद्ध छ, जन-जीवन अत्यन्त कष्टप्रद र भयावह रहेको छ। सम्पूर्ण नेपालमा एक दिन बन्द-हडताल हुंदा अनुमानित कुल रू. ३ अर्व वरावरको आर्थिक क्षति हुन्छ। नेपालको संविधान, २०७२ जारी हुने पूर्व सन्ध्यामा केही दिन देखि संघीयताको नाउंमा जातीय र क्षेत्रीय राज्यको माग गर्दै तराईमा निरन्तर प्रदर्शन, भिडन्त, वन्द-हडताल,Continue reading “मुलुकको भविष्य निर्णायक मोडमा !”