मान्छे जिउँदै जलाउने, दुई बर्षको बच्चालाई मार्ने आन्दोलन होईन, राजनीतिक विषय होईन, अक्षम्य अपराध हो: गगन थापा

समझदारी हुँदै गर्दा संघर्षको क्रममा भएका मानवताविरोधी जघन्य अपराधमा संलग्नन चाहे राज्यपक्षको होस चाहे विद्रोही\आन्दोलनकारी होस कसैले पनि उन्मुक्ति पाउनु हुँदैन । विगतमा हामीले समझदारी गर्‍यौं राम्रो गर्‍यौं तर मानवता विरुद्धका जघन्य अपराध गर्नेलाई माफि दियौं । गम्भिर गल्ति गर्‍यौं । जसको परिणाम हामी आज भोग्दै छौं सिमाङ्कनको राजनीतिक हल खोज, अपराधिलाई दण्डित गर संविधानसभालेContinue reading “मान्छे जिउँदै जलाउने, दुई बर्षको बच्चालाई मार्ने आन्दोलन होईन, राजनीतिक विषय होईन, अक्षम्य अपराध हो: गगन थापा”