कसरी सामना गर्ने माओवादी आतङ्कको ? – सी के लाल

यो लेखमा [सिके लालले] जति धेरैपटक [माओबादीलाइ] आतङ्कवादी भनेर किटान त खुमबहादुर खड्का,गिरिजा वा रुकमाङ्गदले पनि भनेका थिएनन् होला

tistung deurali

मैले हिजो यी दुई ट्वीटहरू गरेँ

ट्वीटमा राखिएका चित्र पढ्न गाह्रो भएको केही मित्रहरूको गुनासो रह्यो । ट्वीटरमा शायद केही समस्या होला । त्यसकारण मैले लेखलाई जस्ताको तस्तै तल साभार गरेको छु । केवल सो प्रयोजनको निम्ति यो ब्लग तयार पारेको हुँ ।

सन्दर्भ बाँदरमुढे नरसंहारको हो । बाँदरमुढे नरसंहार भएको १० वर्ष पुग्यो । त्यसभन्दा ४ वर्ष अघि, अर्थात् आजभन्दा १४ वर्ष अघि चितवनकै भण्डारामा बसमा मान्छेहरू जिउँदै जलाइएका थिए । त्यसकै सेरोफेरोमा त्यति बेलाका चर्चित स्तम्भकार सी के लाल (C K Lal) ले फाल्गुण २०५८ को हिमाल खबरपत्रिकामा लेख्नुभएको लेख हो यो ।

लेखमा बारम्बार माओवादीलाई आतङ्ककारी भनिएको…

View original post 1,830 more words

Published by Siromani Dhungana

I am a Kathmandu-based economic journalist (currently with The Himalayan Times), researcher and lecturer of Journalism and Mass Communication at Tribhuvan University. I have also been appointed by the Ministry of Education’s Curriculum Development Center to revise the journalism syllabus for grade nine and ten as well as to rewrite journalism textbooks for the secondary level.

One thought on “कसरी सामना गर्ने माओवादी आतङ्कको ? – सी के लाल

Comments are closed.