यो लेखमा [सिके लालले] जति धेरैपटक [माओबादीलाइ] आतङ्कवादी भनेर किटान त खुमबहादुर खड्का,गिरिजा वा रुकमाङ्गदले पनि भनेका थिएनन् होला
मैले हिजो यी दुई ट्वीटहरू गरेँ
ट्वीटमा राखिएका चित्र पढ्न गाह्रो भएको केही मित्रहरूको गुनासो रह्यो । ट्वीटरमा शायद केही समस्या होला । त्यसकारण मैले लेखलाई जस्ताको तस्तै तल साभार गरेको छु । केवल सो प्रयोजनको निम्ति यो ब्लग तयार पारेको हुँ ।
सन्दर्भ बाँदरमुढे नरसंहारको हो । बाँदरमुढे नरसंहार भएको १० वर्ष पुग्यो । त्यसभन्दा ४ वर्ष अघि, अर्थात् आजभन्दा १४ वर्ष अघि चितवनकै भण्डारामा बसमा मान्छेहरू जिउँदै जलाइएका थिए । त्यसकै सेरोफेरोमा त्यति बेलाका चर्चित स्तम्भकार सी के लाल (C K Lal) ले फाल्गुण २०५८ को हिमाल खबरपत्रिकामा लेख्नुभएको लेख हो यो ।
लेखमा बारम्बार माओवादीलाई…
View original post 1,832 more words
Comments
One response to “कसरी सामना गर्ने माओवादी आतङ्कको ? – सी के लाल”
oooo