Why Khum Bahadur Khadka is a Symbol of Power in a Greedy Society

Lack of accountability mechanism, declining faith of public on judiciary, red tape scandals, inefficient and corrupt politicians and incompetent and greedy bureaucrats are major issues most Nepalis often talks about. Release of Nepali Congress leader Khum Bahadur Khadka, who was convicted of corruption in August last year, from Dillibazar jail today has once again brought the debate about corruption at the fore.

By Siromani Dhungana
UWB blog

We can simply call it euphoric. There were no hint of regret. Khum Bahadur Khadka, comparatively ‘popular’ figure in politics in spite of corruption charges against him, succeeded in showing his political power while getting out from jail today. His supporters, clad in t-shirts with BP Koirala’s image printed on them and Nepali Congress’s chartare (four-stars) flags in hands, cheered and celebrated. Some dubbed his move as a ‘BP with Corrupt Leader’ and blamed Khadka of trying to tarnish image of the most famous leader of Nepali Congress while his supporters argued the following:

Khum Badhaur dai matra bhrasta hoina. Dai hamro asthako Kendra hun, neta hun, daikko birruda shadayantra bhayeko chha (Khum Bahadur dai alone is not corrupt. We have faith on him and he is a leader. Some people has conspired him to put him behind the bar).

Both sides have logics. Generally, popular perception about corruption begins from a common question: who is not corrupt in this country? If s/he is not, it is due to lack of opportunity than personal integrity. It is a bitter fact to a large extent. Lavish lifestyle of politicians and rapid change in their lifestyle provide much room for public to smell rat in their activities. Bureaucrats are no different breed. Continue reading Why Khum Bahadur Khadka is a Symbol of Power in a Greedy Society

Advertisements

खुमबहादुरले आत्महत्या गर्नुपर्थ्यो हो ?

सुलभ खत्री
यूडब्लूबी पाहुना ब्लग

खुमबहादुर खड्काले भ्रष्टाचार गरेको कसले प्रमाणित गर्यो ? अदालतले । अदालतले के गर्यो उनलाई ? कानून अनुसार  कसुर बमोजिम सजाय दियो । अनि उनले के गरे? जेलमा बसेर सजाय भुक्तान गरे । कानूनबमोजिम सजाय भुक्तान गरेपछि उनी कानून अनुसारै जेलबाट निस्किए ।

तर अहिले कतिपयले यसरी प्रतिकृया दिइरहेका छन् कि कानूनबमोजिम सजाय भुक्तान गरेका खुमबहादुरले कानूनबमोजिम जेलबाट निस्कने हैन आत्महत्या गर्नुपर्थो या आफैलाई गोलि ठोकेर मर्नुपर्दथ्यो । तर त्यसो गर्नु त कानून विपरित हुन्थ्यो । अनि कानूनले उनलाई हास्न या माला लगाउन या हजारौं समर्थकबाट स्वागत ग्रहणगर्न त रोक्दैन ।  जव उनी जेलबाट निस्कन पाउछन् र त्यसक्रममा कानूनको उल्लंघन हुदैन भने उनी नाच्दै निस्किउन् कि रूदै त्यसले के असर पार्छ ।

पानीमाथिको ओभानो बन्ने पाखन्डीहरू र दोहोरो मापदन्डमा जीउने कतिपयका दृष्टिमा त्यो उति नैतिक नहुन सक्छ । तर कानूनका दृष्टिमा त सजाय भुक्तान गरिसकेका खुमबहादुर रूदै निस्किउन् या हास्दै पटक्कै फरक पार्दैन । उनलाई एकैजनाले स्वागत नगरोस् या पाँच हजारले स्वागत गरून् कानूनको दृष्टिमा केही फरक हुदैन ।

त्यो कानूनी कुरा भयो ।

अब कथित नैतिकताको कुरा गरौँ ।

अदालतले भ्रष्ट भनि प्रमाणित गरेका खुमबहादुर भ्रष्टै थिए । सही हो । तर के त्यसोभए भ्रष्टाचारमा चुर्लुम्म डुबेको तर अदालतले प्रमाणित नगरेको व्यक्तिचाहि  भ्रष्ट नहुने ?

हैन, नेपाली समाज के सारो पाखन्डी हुदै गएको ? यो देशका १४ हजार जनता मार्ने अनि निर्दोष र व्यांकबाट अर्वौं लुट्ने प्रचन्ड दाहाल र लालध्वज भट्टराई चाहिँ महान नेता भइ नै रहने अनि अढाई करोड भ्रष्टाचार गरेर (त्यो पनि मान्छे नमारी) त्यसबापत विगो जरिवाना तिरेर अदालतले भनेअनुसार सजाय विताएको खुमबहादुरले चाहिँ अझैं अपराधी बनिदिइराख्नु पर्ने ? भनिएला प्रचन्ड दाहाल र लालध्वज भट्टराईले जति मान्छे मारे पनि र जति अर्ब लुटेपनि उनीहरूलाई कानून र अदालतले दोषी ठहर्याएको छैन जो खुमबहादुरका हकमा भएको छ । यो आलुतर्कलाई वितेका केही साता, महिना र बर्षहरूमा यो देशका चारजना महापुरूषहरूले चुट्कीका भरमा कानून र संविधानकै पनि प्रावधानहरू मनलाग्दी बदलेका दृष्टान्तहरूले सोझै खारेज गरिदिदैन र भन्या ? अनि शक्ति पृथकीकरणको सिद्धान्तलाई लातहान्दै प्रधानमन्त्रीको कुर्सी समाएका प्रधानन्यायाधिश खिलराज विरूद्ध परेका मुद्दाहरू सुन्दै नसुनी रद्दिको टोकरीमा फ्याकिएको घट्नाले त्यो आलुतर्क गर्नेको मुखैमा थुईय भनेर थुकिदिदैन र भन्या ? मुद्दा जित्न वकिल नै राखिरहन नपर्ने (या भनौं वकिल राखेर बरू नहुने) अनि अरू कोही नै राख्नु पर्ने कुरा सार्वजिनकरूपमा भनिसकिएको र समाजले त्यो कुरा पत्याईसकेको स्थितिमा चार पुरूषले चुट्किका भरमा बदल्ने र बदलिरहने कानूनबमोजिम अदालतले दोषी ठहर गर्दैमा कोही दोषी भइहाल्ने अनि अदालतले ठहर गरेको छैन भन्दैमा निर्दोष भइरने अवस्था छ र भन्या ? प्रचन्ड दाहाल र लालध्वज भट्टराई नेपाली समाजमा महान नेता दरिइरहनु चाहीँ नैतिक अनि खुमबहादुरले सजाय काटेर निस्कदा स्वागत पाउनु चाहिँ अनैतिक । पाखन्डीपनाको पनि हद हुन्छ नि । Continue reading खुमबहादुरले आत्महत्या गर्नुपर्थ्यो हो ?