Day: August 4, 2010

  • Shyam Saran, Indian envoy, Comes to Nepal to tell our Leaders how to form a Government

    हामी लघूमानव हौं। हामी आफूखुशी कहिल्यै मिल्न नसक्ने कसैले मिलाइदिनुपर्ने, हामी आफुखुशी कहिल्यै छुट्टिन नसक्ने कसैले छुट्टायाई दिनुपर्ने, हामी आफू खुसी कहिल्यै अगाडि बढ्न नसक्ने कसैले पछाडिबाट हिर्काउनुपर्ने, हिँडाउनुपर्ने हामी रङ्ग-रोगन छुटेका, टुटेका, फुटेका पुरानो क्यारमबोर्डका गोटि हौं एउटा मानोरञ्जक खेलका सामाग्री, एउटा खेलाडीमाथि आश्रित, आफ्नो गति हराएका एउटा ‘स्ट्राइकर’ द्वारा सञ्चालित हो, हामी मानिस…