किन यस्तो घृणा राजाप्रति ?

Changing the National Anthem (that sings the song of the kings) and renaming His Majesty’s Government to the Government of Nepal might seem like cosmetic changes. But these proposed changes symbolize Nepali peoples’ deep hatred to Monarchy. An article in Nepali:

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

संसदको पुनस्थापनासँगै देखिएको हर्सोल्लासले देशमा प्रजातन्त्र पुनर्वहाली भएको भान दिएपनि वास्तविकता त्यो होइन । देशमा प्रजातन्त्र, खासगरी पूर्ण प्रजातन्त्र, आएको छैन । सकारात्मक पक्ष, यो यथार्थलाई सडकमा रहेर निरन्तर नेताहरुलाई खवरदारी गरिरहेका जनताले बुझेका छन् । प्रधानमन्त्री भएका गिरिजाप्रसाद कोइरालाले पनि लामो समयदेखि तर्क गर्दै आएका हुन् संसदको पुनस्थापना नै आन्दोलनको अन्तिम विन्दु होइन, बरु पूर्ण प्रजातन्त्रका लागि प्रस्थान विन्दु हो । त्यसैअनुरुप कोइरालाले संसदको पहिलो ऐतिहासिक बैठकमा नयाँ संविधान निर्माणका लागि संविधानसभामा जाने प्रस्ताव गरेका छन् । यो ठूलो मुद्धा हो र यसले धेरैको ध्यान खिचेंको छ । तर मलाई अचम्म लागेको कुरा चाहीँ सानातिना जस्ता देखिने कुराले हामीहरुलाई कति प्रभावित पारेको रहेछ भन्ने हो । कान्तिपुर दैनिकको ‘पाठक मन्च’ (जसलाई यसपालीको नयाँ बर्षदेखि झन्डै एक पेज स्थान दिइएको छ र सम्पादक नारायण वाग्लेका अनुसार पत्रपठाउने पाठकहरुको संख्या यति बढेको छ, सयौंले स्थानै पाउदैनन्।) मा देखिने जनधारणा, सडकहरुमा सुनिने आवाजमा एउटा वडो रमाइलो मतैक्यता पाइन्छ । कुन विषयमा त्यस्तो मतैक्यता ? दरवार र राजाप्रति रोस पोख्ने र राजतन्त्रलाई तिरस्कृत गर्ने कुरामा । Continue reading किन यस्तो घृणा राजाप्रति ?

Advertisements