Day: February 16, 2006
-
शाही आयोगविरुद्ध लागेको ठिटो
अधिवक्ता सन्तोषकुमार महत्तो । तस्बिर- शालिग्राम तिवारी बालकृष्ण बस्नेत नयाँ र नपत्याउँदो अनुहार । ध्वाँसे अनुहारको एक कलिलो ठिटो अहिले चर्चाको पात्र बनेको छ शाही आयोग खारेज गर्ने सर्वोच्चको ऐतिहासिक फैसलापछि । तराइवासी त्यो ठिटो हो- अधिवक्ता सन्तोषकुमार महत्तो । गत माघ १९ को शाही कदमले चारैतिर सन्नाटा छाएको थियो । मुलुकभर संकटकाल जारी थियो…
